सहकारी ऐनको ड्राफ्ट गर्दैछौं- हेम अधिकारी

हेम अधिकारी , सहकारी शाखा प्रमुख , ललितपुर महानगरपालिका

 

हेम अधिकारी , सहकारी शाखा प्रमुख , ललितपुर महानगरपालिका
हेम अधिकारी , सहकारी शाखा प्रमुख , ललितपुर महानगरपालिका

ललितपुर महानगरपालिकामा सहकारी शाखाले २०७५ साउन १ गतेबाट कार्य प्रारम्भ गरेको हो । यस महानगरपालिका अन्तर्गत बचत तथा ऋण सहकारी संस्था ः २५३ वटा , बहुउद्देश्यीय सहकारी संस्था ः ५७ वटा , कृषि सहकारी संस्था ः ९ वटा , उपभोक्ता सहकारी संस्था ः ६ वटा , पर्यटन सहकारी संस्था ः ४ वटा , महिला शिक्षक सहकारी संस्था ः ३ वटा , जडीबुटी सहकारी संस्था ः २ वटा र अन्य ः १० वटा गरी ३४४ वटा सहकारी संस्थाहरु छन् । हामीले सहकारी संस्थाहरुका फाइल व्यवस्थापन कार्य सकेका छौँ । अहिले यस ललितपुर महानगरपालिकाको सहकारी ऐनको ड्राफ्ट गर्ने कार्य गरिरहेका छौँ । जनशक्ति अभावले काम गर्न समस्या भइरहेको छ ।करसँग सम्वन्धित कार्य यस सहकारी शाखाले नभई यस महानगरपालिकाको कर शाखाले गर्छ ।

Leave a Reply