नेपालका २० वटा सहकारी संस्थाले प्राप्त गरे सिल्भर र ब्रोन्ज ब्राण्ड

एशियाली ऋण महासंघले दिएको ८६ वटा सुचांकहरु पुरा गर्दै यस बर्ष नेपालका २० वटा साकोसहरुले ब्राण्ड प्राप्त गर्न सफल भएका छन् । नेपाल बचत तथा ऋण कन्द्रिय सहकारी संघ नेफ्स्कुनको अगुवाईमा एशियाली ऋण महासंघको मार्गदर्शनमा नेपालमा २०६५ सालदेखि एशियाली स्तरको गुणस्तर सुनिश्चितता कार्यक्रम (ब्ऋऋभ्क्क्) लागू भएको थियो ।
रजतस्तरको ब्राण्ड प्राप्त संस्थाहरु विन्धवासिनी साकोस काभ्रेपलाञ्चोक, जनसचेतन साकोस दोलखा,.कल्याणकारी साकोस ललितपुर, सामुदायिक साकोस काभ्रेपलाञ्चोक, मिलिजुली साकोस दोलखा, त्यसैगरी कास्यस्तरको ब्राण्ड प्राप्त संस्थाहरु .

किसान साकोस नवलपरासी, महिला साकोस सुनसरी,. हाम्रो जनकल्याण साकोस दोलखा,. सिद्धिगणेश साकोस, भक्तपुर, जनकल्याण साकोस धादिङ, किसान कल्याण साकोस सुनसरी,उपकार साकोस भक्तपुर, इटहरा साकोस मोरङ,.बुडोल सामुदायिक साकोस काभ्रेपलाञ्चोक,. विकु साकोस नवलपरासी,. श्री बाराही साकोस भक्तपुर, गैंडाकोट स्वाभिमान साकोस नवलपरासी,.मनकामना साकोस पथरी सुनसरी, जनउत्थान साकोस रुपन्देही, कोलिय साकोस रुपन्देही रहेका छन्

त्यसैगरी फिलिपिन्सको ३ वटा र इन्डोनेसियाको १ वटा संस्थाले पनि एक्सेस ब्राण्ड प्राप्त गरेका छन्

Leave a Reply