सहकारी बैंकमा एम.आई. सी.आर. चेक आवश्यक छ

उद्धव बास्कोटा , सचिव , चमेरो बचत तथा ऋण सहकारी संस्था लि. , बालकोट , भक्तपुर

 

राष्ट्रिय सहकारी बैंक लिमिटेडले एम.आई.सी.आर.(MICR) चेक जारी गरेर क्लियरिङ हाउसबाट क्लियरिङ हुने वातावरण बनाउनु आवश्यक छ ।यसो हुन सकेमा राष्ट्रिय सहकारी बैंक लिमिटेडसँग कारोवार गर्न थप सहज हुने थियो ।

Leave a Reply