सहकारी बैंक धितोमुखी हुनुहुदैन

-प्रमोद भट्टराई , प्रवन्धक , धौलाश्री बहुउद्देश्यीय सहकारी संस्था लि. , सामाखुशी , काठमाडौं

राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफू मात्रै बलियो हुने होइन कि सहकारी संस्थालाई पनि बलियो बनाउने नीति लिनुपर्दछ । बैंकको सहकारी संस्थाहरुको अवस्था र कारोवारको आधारमा कर्जा प्रवाह गर्ने सरल नीति हुनुपर्दछ तर धितोमुखी हुनुहुदेन । अब हुन गइरहेको बैंकको साधारणसभामा यस बारेमा छलफल हुनु जरुरी छ ।

 

Leave a Reply