सहकारी बैंकमा ३३ प्रतिशत महिला उपस्थितिको प्रावधान सकारात्मक छ

0 Shares

-दुर्गा तिवारी सञ्जेल , सचिव , महिला अभियान बचत तथा ऋण सहकारी संस्था लि. , बालकोट , भक्तपुर

 

राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समितिमा ३३ प्रतिशत महिलाको अनिवार्य उपस्थितिको प्रावधान सकारात्मक छ । यस बैंकको आउदो पुस २१ र २२ गते हुन गइरहेको १५औं वार्षिक साधारणसभाले सहकारी क्षेत्रभित्रका सबै पक्षलाई समेटेर लाने वातावरण बनाओस् ।

Leave a Reply