देशका अधिकांश भू-भागमा वर्षा जारी , चिसोले जनजीवनमा असर

0 Shares

अरव सागरबाट आएको जलवायु र न्युन चापीय प्रणालीका कारण आज काठमाडौं उपत्यका सहित देशका अधिकांश भू-भागमा वर्षा भइरहेको छ । भारतको काश्मिर हुदै नेपालमा प्रवेश गरेको जलवायुका कारण आज र भोलि वर्षा हुने मौसम पूर्वानुमान महाशाखा स्रोतले जनाएको छ । वर्षातका कारण चिसो बढेर जनजीवनमा असर गरेको छ ।

Leave a Reply