राष्ट्रिय परिचय-पत्र बहुआमयिक हुने -गृह सचिव प्रेम राई

नेपाल सरकार , गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले नेपाली नागरिकताको परिचय-पत्रको सट्टा राष्ट्रिय परिचय-पत्रले बहुआयमिक काम गर्ने बताएका छन् ।

संघीय संसदको प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठकमा सांसदहरुले उठाएका सवालको जवाब दिने क्रममा उनले राष्ट्रिय परिचय-पत्रको वितरण भइरहेको बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद झपट रावलले राष्ट्रिय परिचय-पत्र विदेशमा छपाई गर्दा गोपनीयतामा समस्या आउने भएकोको त्यसको छपाई स्वदेशमै हुनुपर्ने बताए । नेपाली काँग्रेसका सांसद दीलेन्द्रप्रसाद बडुले उच्च शिक्षा आयोगले सरकारलाई बुझाएको प्रतिवेदन संसदमा टेवुल गर्नु पर्ने बताए ।

Leave a Reply