सिभिल बैंक लि.ले ग-यो शेयरधनीलाई ०.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय
सिभिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई ०.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको जनाएको छ । सो बैंकको यही फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकबाट सो निर्णय गरिएको बताइएको छ । बैंकको सो निर्णयलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई त्यस बैंकको वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि लागू गरिने बैंक स्रोतको भनाई छ । ‘क’ श्रेणीको सो बैंकको ७अरव २५ करोड ९३ लाख १० हजार ३६१ रहेको छ ।
