चरिकोटमा खुल्यो सिटिजन इन्स्योरेन्सको शाखा

0 Shares

सिटिजन लाइफ इन्स्योरेन्स क.लि. ले दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा नयाँ शाखा विस्तार गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा दोलखाको ‘ख’ क्षेत्रका  ३ प्रदेशका प्रदेशसभासद पशुपति चौलागाई र सिटिजन लाइफ इन्सोरेन्स क.लि.का प्रमुख कार्यकारी निर्देशक पोषराज पौडेलले सो शाखाको उद्घाटन गर्नुभयो ।

यो शाखा विस्तारसँगै सिटिजन लाइफ इन्स्योरेन्स क. लि. को देशभर  ६२ वटा शाखा सञ्चालनमा छन् ।

Leave a Reply