प्रतिबन्ध नहटेसम्म बार्तामा नबस्ने : विप्लव

0 Shares

खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारले आफ्नो दल माथि लगाएको प्रतिबन्ध नहटेसम्म र आफ्नो दलका सरकारले पक्राउ गरेका नेता- कार्यकर्ता रिहाई नभएसम्म सरकार र आफ्नो दल बीच बार्ताको सम्भावना नरहेको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को भनाई छ । आउदो बैशाख ५ गते नेपाल बन्दको  घोषणा गरेको उल्लेख गर्दै सरकारले आफ्नो दलका नेता-कार्यकर्ताहरुको गिरफ्तारीको विरोधमा चक्काजाम लगायतका संघर्षको कार्यक्रम घोषणा गरेको उहाँद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply