नव वर्ष वि.सं. २०७६ लाई स्वागत

नव वर्ष वि. सं.२०७६ को आरम्भ भएको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजु भाइहरुमा सुख , शान्ति , सुस्वास्थ्य , दीर्घायु एवं उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभ-कामना ।

-सहकारी सञ्जाल परिवार

Leave a Reply