११ विद्यार्थी संगठनको बैठकले ५ बुँदे निर्णय

११ विद्यार्थी संगठनको हिजो अखिल (पाँचौ)को कार्यालय रातोपुल , काठमाडौंमा हिजो संयुक्त बैठक बसेको थियो । अखिल (पाँचौँ)का अध्यक्ष घनश्याम मिश्रको अध्यक्षता बसेको सो बैठकले गरेका निर्णय प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ । सो विज्ञप्ति यस प्रकार छ ।