धौलागिरी समाज , नेपालको बनभोज र गण्डकी सभ्यता बचाऔँ अभियानको बहस कार्यक्रम सम्पन्न

0 Shares

यही बैशाख १८ गते बुधबार सम्पन्न धौलागिरी समाज ,नेपालको ‘बनभोज तथा गण्डकी सभ्यता बचाऔ अभियान’ को बहस कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसभासद अर्जुनप्रसाद जोशी , पूर्वमन्त्री मीनबहादुर खत्री , सांसदहरु सूर्य पाठक, मना केसी , पुर्व सांसद बलावती शर्मा , ऋषिकेश तिवारी , राष्ट्रिय सहकारी विकास बोर्डका सह-अध्यक्ष दक्ष पौडेल , उच्च अदालतका न्यायाधीश कुलप्रसाद शर्मा , सहकारीविद् तथा धौलागिरी समाज , नेपालका सल्लाहकार डा ज्ञानेन्द्रप्रसाद पौडेल , नेपाल सरकारका सचिव बेगेन्द्र पौडेल लगायत धौलागिरी समाज , नेपालका  उपाध्यक्षहरु सावित्री शेरचन, भक्तराज भुसाल , दिनानाथ पौडेल , केदारनाथ गौतम , महासचिव गोविन्दप्रसाद शर्मा , सचिव कृष्ण शर्मा , कोषध्यक्ष एकनारायण उपाध्याय , केन्द्रीय सदस्यहरु , सल्लाहकारहरु , लगायत धौलागिरीबासीहरुको बाक्लो उपस्थिती रहेको थियो ।


समाजले विभिन्न सामाजिक काम गर्दै आएको छ । उक्त अवसरमा कलाकार कृष्णसमिप सुवेदीको संयोजकत्वमा धौलागिरी सास्कृतिक समिति , काठमाडौं गठन गरिएको छ । समितिका उपाध्यक्षमा राजन भुजेल, सचिवमा सुजन बराइली, कोषाध्यक्ष जुना शिशिर मगर रहेका छन् भने सदस्यहरुमा अर्पणराज गिरी, निला पुन मगर र जिर्ना जिसी रहेका छन् । सो वनभोजको अवसरमा कलाकारले विभिन्न सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

त्यस अवसरमा समाजले १७ समिति र ११ उप-समिति गठन गरेको छ ।
धौलागिरी समाज , नेपालको केन्द्रीय समिति अन्तरगत गठित १७ समितिका अध्यक्ष तथा सचिवहरुको नामावली :
१) बाग्लुङ सेवा समिति काठमाडौं
अध्यक्ष : पदमनाथ शर्मा सापकोटा
सचिव : सुरेन्द्र सुवेदी
२) म्याग्दी सेवा समिति काठमाडौं
अध्यक्ष : रमेश सुवेदी
सचिव : गोविन्द सुवेदी
३) पर्बत सेवा समिति काठमाडौं
अध्यक्ष : बिक्रमप्रसाद पाण्डेय
सचिव : देवाकर भट्टराई
४) मुस्ताङ सेवा समिति काठमाडौं
अध्यक्षः शक्तिलाल ज्वारचन
सचिबः सन्जय थकाली
५) धौलागिरी नारी समूह काठमाडौं
अध्यक्ष : सरस्वतीकुमारी शर्मा सापकोटा
सचिव : सुनिता काफ्ले गौडेल
६) मुक्तिनाथ सेवा समिति काठमाडौं
अध्यक्ष : बद्रिनाथ गौतम
सचिव : शिवराम पौडेल
७) धौलागिरी काठमाडौं समन्वय समिति
अध्यक्ष : गोविन्दप्रसाद शर्मा
सचिव : सरोजकुमार श्रेष्ठ
८ ) धौलागिरी बुद्धिजीवी समिति काठमाडौं
अध्यक्ष : केदार नाथ गौतम
सचिव : अधिवक्ता दीपक पौडेल
९) धौलागिरी शिक्षा तथा स्वास्थ्य समिति काठमाडौं
अध्यक्ष: आर. वी. अधिकारी
सचिव : केशव पुन
१०) धौलागिरी वित्तीय समिति काठमाडौं
अध्यक्ष : डिलाराम सुवेदी
सचिव : रामचन्द्र पौडेल
११) धौलागिरी उधोग बाणिज्य समिति
अध्यक्ष : देबदत्त गौतम
सचिव : ज्ञानेन्द्र आचार्य
१२) वातावरण तथा सामुदायिक विकास समिति
अध्यक्ष : भक्तराज भुषाल
सचिव: भूमादेवी शर्मा सापकोटा
१३) धौलागिरी सहकारी समाज समिति
अध्यक्ष : यामबहादुर श्रेष्ठ
सचिव : इन्दिरा लामिछाने
१४) धौलागिरी विकास समिति
अध्यक्ष : लेखनाथ पौडेल
सचिव : टुकनाथ ढकाल
१५) धौलागिरी युवा परिचालन समिति
अध्यक्ष : शिव शर्मा बास्तोला
सचिव : बद्री सापकोटा
१६) धौलागिरी पर्यटन प्रबर्द्धन समिति
अध्यक्ष : ई खिमानन्द कंडेल
सचिव : तारानाथ सापकोटा
१७) धौलागिरी सास्कृतिक समिति
अध्यक्ष : कृष्णसमिप सुवेदी
सचिव : सुजन बराईली
केन्द्रिय समितिबाट गठन गरिएको १७ समितिहरुमा उपाध्यक्ष सहित ७ देखि १५ जनासम्मको समिति बिस्तार गरिने उपाध्यक्ष भुसालले जानकारी दिनुभयो ।
यसरी नै सो भेलामा गण्डकी सभ्यता बचाऔ महाअभियानको केन्द्रीय मूल समारोह समिति र केन्द्रिय बिभागका प्रमुख (संयोजक) हरु तोकिएको छ ।
“गण्डकी सभ्यता बचाऔ महाअभियान “को ५०१ सदस्यीय मूल समारोह समिति बिस्तार गर्ने गरी हाल राजधानीमा सम्पन्न एक भेलाले धौलागिरी समाज नेपाल केन्द्रिय अध्यक्ष मुकुन्द शर्मा पौडेल को संयोजकत्वमा १०१ सदस्यीय समिति चयन गरिएको छ । सो भेलामा

३५ सदस्यीय समिति  ,२० जना आमन्त्रित केन्द्रीय सदस्यहरु १५ जना सल्लाहकार, ट्रष्टि , संरक्षकसहित सबैलाई मूल समितिमा चयन गरिएको छ । मूल समितिबाट २१ सदस्यीय अभियान परिचालन समिति गठन भएको छ। समाजमा विभिन्न प्रतिष्ठित व्यक्तित्वहरु संरक्षक , ट्रष्टि, बिशिष्ट संस्थापक, संस्थापक , आजीवन सदस्य रहेका छन। समाजका त्यस्ता सदस्यहरु मध्येबाट १७ जना अध्यक्ष , १७ जना सचिव मनोनयन गरिएको छ। गण्डकी सभ्यता अभियान को अन्य समिति , उप समितिहरु समेत गठन गरिएकोछ ।
१) आर्थिक बिभाग संयोजक : कोषाध्यक्ष एकनारायण उपाध्यय
२) प्रचार विभाग संयोजक : केन्द्रीय सदस्य दीलिप पौडेल
३) सम्मान तथा पुरस्कार संयोजक: उपाध्यक्ष दिनानाथ पौडेल
४) अनुगमन मूल्यांकन तथा न्यायिक समिति संयोजक : अध्यक्ष मुकुन्द शर्मा पौडेल
५)’गण्डकी सभ्यता बचाऔ महाअभियान’ मूल समारोह समिति संयोजक : अध्यक्ष मुकुन्द शर्मा पौडेल
६) ब्यबस्थापन समिति संयोजकः उपाध्यक्ष केदारनाथ गौतम
७) कार्यक्रम तथा समन्वय समिति संयोजक : महासचिव गोविन्दप्रसाद शर्मा
८) महाअभियान प्रवक्ता : केन्द्रीय सदस्य दीपेन्द्र पौडेल
९) गण्डकी काठमाडौं समन्वय समिति संयोजक: भक्तराज भुषाल
१०) नारायणी- त्रिबेणी- लुम्बिनी समन्वय समिति संयोजक :केदारनाथ गौतम
११) अतिथि सत्कार समिति संयोजक : बुद्धिमान गौडेल
आगामी दिनमा सबैलाई समेटेर अभियान सफल पार्ने अभियान केन्द्रिय महासचिव तथा धौलागिरी काठमाडौं समन्वय समिति अध्यक्ष गोविन्द प्रसाद शर्माले बताउनु भयो।

Leave a Reply