मीडिया काउञ्सिल विधेयक विरुद्ध पत्रकारहरुले गरे हड्ताल

0 Shares

गएको बैशाख २६ गते बर्तमान नेपाल सरकारले संघीय संसदमा दर्ता गरेको मिडिया काउञ्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी भएकोले सो विधेयक फिर्ता गर्नु पर्ने माग गर्दै नेपाल पत्रकार महासंघको आहावानमा  चरणबद्ध विरोध कार्यक्रम गरिरहेका पत्रकारहरुले आज काठमाडौंको बानेश्वरमा हड्ताल गरिरहेका छन् ।

हड्ताललाई नागरिक अगुवा सुन्दरमणि दीक्षित , मानव अधिकारीकर्मी चरण प्रसाई लगायतले सम्बोधन गरिरहेको जानकारी प्राप्त भएको छ ।

Leave a Reply