निजामती कर्मचारी संगठनका अध्यक्ष पुन्य ढकालको सल्यक्रिया सम्पन्न

0 Shares

काठमाडौं फर्किने क्रममा काभ्रेपलाञ्चोक जिल्लाको भकुण्डेवेसीमा विहीवार गाडीमा ठोक्किएर घाइते भई काठमाडौंको नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पताल (Civil Service Hospital of Nepal) मा उपचारका लागि भर्ना हुनुभएका निजामती कर्मचारीहरुको छाता संगठन नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष पुन्यप्रसाद ढकालको हिजो सल्यक्रिया भएको छ । सल्यक्रिया पछि उहाँको अवस्थामा सुधार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

Leave a Reply