काठमाडौं उपत्यकामा प-यो हावा र असिनापानी
काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा हावा सहित असिना पानी परिरहेको छ । कतिपय स्थानमा वर्षा रोकिए पनि धेरै ठाउँ वर्षा भइरहेको छ । वर्षाका कारण काठमाडौं उपत्यकाका कतिपय स्थानमा केहीबेर विजुलीको लाइन गएको थियो ।
