नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले आउदो जेठ २६ र २७ गते Budgeting&Budget preparation तालिम सञ्चालन गर्ने

0 Shares

ललितपुरको कुसुन्तीमा केन्द्रीय रहेको नेपाल बहुउद्देश्यीय केेेेन्द्रीय संघ लि.द्धारा प्रारम्भिक सहकारी संघ/संस्थाहरुको सबल व्यवस्थापन गर्नको लागि “Budgeting And Budget Preparation” विषयक २ दिने तालिम कार्यक्रम  २०७६ जेठ २६ र २७ गते (आईतबार र सोमबार) संघको केन्द्रीय कार्यालयको सभा हलमा सञ्चालन गर्न लागेको सो संघले जनाएको छ । उक्त तालिममा सहभागी हुन इच्छुक संघ/संस्थाहरुले उक्त संघको केन्द्रीय कार्यालयमा २०७६ जेठ २३ गतेसम्ममा आफ्नो नाम दर्ता गराउन र विस्तृत जानकारीका लागि सो संचको केन्द्रीय कार्यालय , कुसुन्तीको सम्पर्क नं. : ०१-५५४६६०८ र ०१- ५५४६९२३ सम्पर्क गर्न अनुरोध गरेको बताइएको छ ।

 

Leave a Reply