बर्दिबास साकोसले यही जेठ १५-१७ गते ग-यो ३ वटा सहकारी संस्थाको अध्ययन भ्रमण
महोत्तरी जिल्लाको बर्दिबासमा रहेको बर्दिवास बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष शंकरकुमार श्रेष्ठको नेतृत्वमा सो संस्थाका ३४ जना सदस्ययहरुको टोलीले यही जेठ १५ देखि १७ गतेसम्म प्रोवेशन प्राप्त चितवन जिल्लाको ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. र दीपज्योती बचत तथा ऋण सहकारी संस्था लि. तथा लमजुङ्ग जिल्लाको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि.को अवलोकन भ्रमण गरेको सो संस्थाले बताएको छ ।



