होस्टे हैंसे साकोसको आयोजनामा हिजो नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

0 Shares

काठमाडौंको कलंकीमा रहेको हाेस्टे हैंसे बचत तथा ऋण सहकारी संस्था लि.को  आयाेजना तथा मनमाेहन हस्पिटलको सहकार्यमा नि:शुल्क स्वास्थ्य शिवीर कार्यक्रम श्री पञ्चकन्या मा.वि. मा  हिजो सम्पन्न भयो।

सो कार्यक्रम सफल पार्न  citizen life insurance ले सहयोग गरेको बताइएको छ । त्यस शिवीरमा उक्त संस्थाका सदस्यहरु लगायतका महानुभावहरुको फिजिशियन , ई.सी.जी. , स्त्री रोग , आँखा , दाँत , रक्तचाप , सुगर , हाडजोर्नी लगायतका स्वास्थ्य समस्याहरुको  परीक्षण गरिएको सो संस्थाका अध्यक्ष दीपक पनेरुको भनाई छ ।

Leave a Reply