राजविराज -९ , मलेठको आयोजनामा आजबाट ६ दिने अभिमुखीकरण तालिम आजबाट शुरु

प्रदेश नं. २ , भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगर जनज्योति कृषि सहकारी संस्था लि ,राजबिराज नगरपालिका – ९ , मलेठको आयोजनामा आजबाट ६ दिने अभिमुखीकरण तालिम शुरु भएको छ ।
यही जेठ ३२ गतेसम्म सञ्चालन हुने अभिमुखीकरण तालिमको आज राष्ट्रिय सहकारी बैंक लि. का अध्यक्ष के.वी. उप्रेतीले गर्नुभयो । सो तालिममा ५८ वटा सहकारी संस्थाहरुका ५८ जनाको सहभागिता रहेको बताइएको छ ।