इम्पेरियल साकोस खिचापोखरी , न्युरोडको १०औँ वार्षिक साधारणसभा सम्पन्न

0 Shares

इम्पेरियल बचत तथा ऋण सहकारी संस्था लिमिटेड खिचापोखरी ,न्यूरोडको १० औ बार्षिक साधारणसभा सो संस्थाका अध्यक्ष एलेन बैलोचन तुलाधरको अध्यक्षतामा भव्यतापूर्वक सम्पन्न भयो ।

सो  कार्यक्रमम  अतिथि सन्तोष घिमिरे तथा उक्त सहकारीको अध्यक्ष एलेन बैलोचन तुलाधरले साधारणसभा उद्घाटन गर्नुभयो ।  सो कार्यक्रम बोल्दै उहाँँले “नेपालमा लामो दशकदेखि चल्दै आएको परम्परागत औपचारिक र अनौपचारिक रुपमा समुदायको सदस्यहरुको धुकुटी र अनाज ÷श्रम बचत प्रणााली , जसलाई धर्म भण्डार भनिन्छ । सहकारी सञ्चालन भएको र त्यस प्रणालीको परम्परागत रुपमा आजको बचत तथा ऋण सहकारी संस्था स्थापित भएको” जानकारी गराउनु भयो । उहााँले जहाँ पहिले सहकारी ऐन नियम सन् १९६० मा सरकारबाट लागु गरिएको थियो  तर फेरि १९७५ मा सहकारी ऐन , नियम पुनः शंसोधन गरिएको थियो । फलस्वरुप: नेपाल अधिराज्यभरी विस्तारै लआ लभउब,ि लभाकपगल, लबअआ जस्ता सहकारी संघको स्थापना हुँदै गयो , जसले गर्दा सहकारी संस्थाहरु व्यापक रुपमास्थापना हुन  थाले । तथ्यांक अनुसार लगभग ३४,५१२ सहकारी संंस्थाहरुमा प्रत्यक्ष रुपमा संलग्न छन् र ६० हजार भन्दा बढी व्यक्तिहरु सिधा रुपमा व्यापार  व्यवसायमा कार्यरत छन्” ।  उहाले इम्पेरियल सहकारी सञ्चालनमा ल्याउनुको कारण पुरानो धर्राबाट चली आएको प्रणाालीलाई नयाँ डिजिटल शैलीमा ढालेर सबै सहकारीहरुलाई त्यस अनुरुप चल्न प्रेरणाको रुपमा उत्प्रेरित गरेर प्राविधिक युगमा हातेमालो गरेर अगाडि बढ्न थप जानकारी” दिनुभयो । हामीले एउटा परिवर्तन ल्याएका छौं , त्यो हो डिजिटल फाइनान्न्सियल सर्भिस जसले तपाईहरुको सहकारीलाई हेर्ने तरिका प्राविधिक रुपमा बदलिने छ । तपाईहरुले झन्झटिलो प्रक्रिया बिना नै आफ्नो सबै कामहरु सजिलो र भरपर्दो तरिकाले डिजिटल प्रविधिको मार्फत गर्न सक्नुहुनेछ , जसद्धारा सम्पूर्ण प्रणालीलाई क्लाउड सिस्टमद्धारा बैंकहरुले दिएको जस्तै सुविधालाई सजिलो र भरपर्दो तरिकाले दिईरहेको जानकारी” गराउनुभयो । उहाँले थप्तै भनुभयो ” यसमा भएका केही सुविधाहरु निम्न बमोजिम दिँदै आएको कुरा अवगत गरिन्छ ।
मोबाईल बैंकिङ ( मोबाईल एप्सद्धारा आजको जानकारी तथा कारोबार)
क्ऋत् अबचम (म्भदष्त अबचम जुनैपनि ब्त्ः द्यययतज बाट भुक्तानी गर्न सकिने
क्ःक् द्यबलपष्लन (तत्कालै कारोबार जानकारी मेसेज मार्फत प्राप्त हुने )
त्इए–ग्ए एबथmभलत (आबद्ध सेवा प्रदायकहरुको शूल्क मोबाईलबाटै बुझाउन सकिने
द्यगिभ द्यययप च्भलभध (घण्टौ कुरेर गर्नुपर्ने झन्झट एकै छिनमा हुने )
च्झष्तबलअभ ( डिजिटल प्रविधि तथा एप्सबाट भुक्तानी गर्न सकिने )
यस संस्थाले आफ्नो सदस्यहरुलाई प्रविधिमैत्री छीटो र प्रभावकारी ढंगले सेवा प्रदान गर्ने उद्देश्यले यो सेवा शुरु गरेको होो” ।

Leave a Reply