सहकारी विभागको सहयोगमा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले आफ्ना प्रारम्भिक संस्थाको अनुगमन गर्दै

0 Shares

सहकारी विभागको सहयोगमा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. ले आफ्ना सदस्यहरुको अनुगमन कार्य गरिरहेको बताएको छ । सो संघका सचिव माधव तिमल्सिना , केन्द्रीय सदस्य जीवन राई , व्यवस्थापक सन्ध्या श्रेष्ठ तथा सहकारी विभागका प्रतिनिधिहरु रहेको उक्त अनुगमन टोलीले सो संघका सदस्य रहेका प्रारम्भिक संस्थाहरुको अनुगमन गरेको  बताइएको छ ।

Leave a Reply