राष्ट्रियसभाबाट भयो गुठी विद्येयक फिर्ता

0 Shares

नेपाल सरकारले संघीय संसदको राष्ट्रिय सभामा अघिल्लो महिना दर्ता गरेको गठी विद्येयक हिजो फिर्ता लिएको छ । भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सो विद्येयक फिर्ता गरियोस भनी राखेको प्रस्ताव राष्ट्रियसभाको बैठकबाट सर्वसम्मत पारित भएको थियो ।

अघिल्लो महिना भूमि व्यवस्था , सहकारी तथा गरिवी मन्त्री अर्यालले राम्रोसँग तयारी नगरीकनै गुठी विद्येयक राष्ट्रिय सभामा दर्ता गरेको भन्दै शुरू भएको जनविरोधले उग्र रुप लिन थालेपछि नेपाल सरकार सो विद्येयक फिर्ता लिने निश्कर्षमा पुगेको थियो ।

Leave a Reply