एस.ई.ई. को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा

0 Shares

राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । सो बोर्ड स्रोतका अनुसार आजै उक्त परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी कार्य भइरहेको जनाइएको छ। पहिलो पटक प्रदेशहरुको आ-आफ्नै व्यवस्थापनमा यो  सञ्चालन गरिएको थियो । विगतका वर्षहरुको तुलनामा सो परीक्षाको नतिजा सार्वजिक केही दिन ढिलो भएको छ ।

Leave a Reply