बागलुङका ४ वटा सहकारी संस्थाहरु बिग मर्जरमा जाने बारे छलफल गर्दै

0 Shares

बागलुङमा रहेको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. , बागलुङको बुर्तिबाङ्गमा रहेको नव युवक सहकारी संस्था लि. , बागलुङको बडिगाड गाउँपालिकामा रहेका स्वभिमान बचत तथा ऋण सहकारी संस्था लि. र नमुना बचत तथा ऋण सहकारी संस्था लि बीच मर्जरमा जानको लागि छलफल भइरहेको जानकारी प्राप्त भएको छ ।

ती ४ वटै सहकारी संस्थाहरुको  लक्ष्य एउटै भएको र आगामी दिनमा अझ ससक्त रुपमा फरक उद्देश्यका साथ अघि बढ्नको लागि बिग मर्जर नीति ल्याइएको  तिनका सञ्चालक तथा ब्यवस्थापन समितिले जनाएका छन ।

सिबाईसी बचत तथा ऋण सहकारी संस्थ लि. का अध्यक्ष  चण्डीप्रसाद शर्माको उपस्थितिमा अरु तीन सहकारी सस्थाहरुका सञ्चालक समिति  , ब्यवस्थापन समिति बीच बिग मर्जरबारे अन्तर्क्रिया सम्पन्न भयो ।

Leave a Reply