बर्षातसँगै काठमाडौंको चावहिल देखि साँखुसम्मको सडकको अधिकांश भाग हिलाम्य , यात्रु र सवारी साधनलाई सास्ती

0 Shares

निर्माण थालेको धेरै समय बित्ता पनि काठमाडौंको चावहिलदेखि साँखुसम्मको सडक पूर्ण रुपमा निर्माण सम्पन्न हुन सकेको छैन । जसका कारण बर्षातले सो सडकको अधिकांश भाग हिलाम्य भएको छ । 

सडकका खाल्डामा हिलोका कारण यात्रु तथा सवारी साधनले सास्ती भोगिरहेका छन् । त्यसप्रति यात्रुका साथै स्थानीयबासीहरु आक्रोसित बनेको पाइयो ।

Leave a Reply