गुरु पूर्णिमा रात लाग्यो आकाशमा चन्द्र ग्रहण

0 Shares

गुरु पुर्णिमाको रातमा आकाशमा चन्द्र ग्रहण लागिरहेको छ  । रातीबाट लागेको यो ग्रहण विहानसम्म रहने छ भने यो शताव्दी कै लामो चन्द्र ग्रहण रहेको खगोल शास्त्रीहरुद्वारा बताइएको छ । अमेरिकी महादेशबाट यसलाई प्रष्ट रुपमा देख्न सकिने उनीहरुको भनाई छ ।

महर्षि व्यासको सम्झनामा हरेक वर्ष मनाइने गरेको गुरु पूर्णिको अवसरमा हिजो चेलाले आफ्ना गुरुलाई उपहार प्रदान गरी श्रद्धा र सम्मान गरेका थिए ।

Leave a Reply