नेफ्स्कून फिल्ड कार्यालय कञ्चनपुरको आयोजनामा उच्च स्तरीय पल्स अनुगमन तालिम सम्पन्न

0 Shares

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) फिल्ड कार्यालय कञ्चनपुरको आयोजनामा तीन दिवसीय उच्च स्तरीय पर्ल्स   अनुगमन तालिम आज कञ्चनपुरमा सम्पन्न भयो। नेफ्सकूनका सञ्चालक सदस्य माधवप्रसाद जोशीको अध्यक्षतामा यही भदौ ११ गतेदेखि सञ्चालन भएको उक्त तालिममा नेफ्स्कूनका प्रााचार्य गणेशप्रसाद तिमिल्सिनाले सहजीकरण गर्नु भएको नेफ्स्कूनले जनाएको छ । उक्त तालिममा सुदुरपश्चिम प्रदेश अन्तर्गतका डोटी , कञ्चनपुर , कैलाली र डडेलधुरा जिल्लाका ३० जना साकोसकर्मीहरुको सहभागिता रहेको प्राप्त खबरमा जनाइएको छ ।

 

Leave a Reply