क्विक साकोस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा दर खाने तथा भेटघाट कार्यक्रम सम्पन्न

0 Shares

क्विक बचत तथा ऋण सहकारी संस्था लि. , काठमाडौंको आयोजनामा यही भदौ १४ गते हरितालिका तीजको अवसरमा दर खाने तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा उक्त  संस्थाका महिला सदस्य तथा कर्मचारीहरु लगायतले दर खाएर नाचगान गर्दै एक आपसमा शुभकामना आदानप्रदान गर्नु भएको थियो ।

Leave a Reply