सीतापाइला बहुउद्देश्यीय सहकारी संस्था लि. द्वारा रत्नराज्य मा.वि. मा विद्यार्थी बचत क्लव गठन

0 Shares

काठमाडौंको  सितापाइलास्थित सितापाइला बहुउद्देश्यीय सहकारी संस्था लि.ले काठमाडौंको नागार्जुन नगरपालिकामा रहेको श्री रत्नराज्य माध्यामिक बिद्यालयमा ‘दिनको एक रुपैया बचत गरौँ ‘भन्ने अभियानका साथ “बिद्यार्थी शाक्षरता र विद्यार्थी बचत क्लव” गठन गरेको छ। सो बिद्यालयका प्रधानाध्यापक सुन्दर पुरी र शिक्षक राजु सापकोटाको उपस्थितिमा सम्पन्न सो क्लव गठन कार्क्रयममा उक्त विद्यालयका ७, ८ र ९ कक्षाका १ सय २५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सो सहकारी संस्थाले क्लवमा सहभागी भएका बिद्यार्थीहरुलाई खाताको पासबुक र खुत्रुके प्रदान गर्ने बतएको छ । त्यस अवसरमा उक्त सहकारी संस्थाका सचिब सबिना शाक्य , शिक्षा उप-समिति सदस्य रविन महर्जन र कार्यालय सहायक बिना राउतले सहजिकरण गर्नुु भएको सो संस्थाले जनाएको छ ।

Leave a Reply