ललितपुर उद्योग वाणिज्य संघको १०औँ वार्षिक साधारणसभा असोज १० गते

0 Shares

ललितपुर उद्योग वाणिज्य संघको १०औँ साधारणसभा यही असोज १० गते अशोक पार्टी प्यालेस , वालिफल हुने जानकारी प्राप्त भएको छ । साधारणसभाको नेपाल सरकारका अर्थमन्त्री डा.युवराज खतिवडा विहान ९ बजे उद्घाटन गर्ने उक्त संघका सचिव मनोजबहादुर न्याछोले सहकारी सञ्जाललाई बताउनु भएको छ ।

Leave a Reply