२०७६ सालको नेपालीहरुको महान पर्व बडादशैंको पावन अवसरमा सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजु भाइहरुमा सुख , शान्ति , सु-स्वास्थ्य ,दीर्घायु एवं उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं : सहकारी सञ्जाल परिवार

वि.सं. २०७६ सालको बडादशैं , शुभ-दीपावली , छट तथा न्हुँ दया भिन्तुना (नेपाल सम्बतको नव वर्ष) ११४० पावन अवसरमा हाम्रा कर्मचारी तथा शुभचिन्तक एवं सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजु भाइहरुको सुख , शान्ति , सु-स्वास्थ्य , दीर्घायु एवं उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
देवरमण डंगोल तथा दीपेन्द्ररमण डंगोल
प्रोप्राइटर
एवं
एच.बी.(H.B.) इटा उद्योग परिवार , गोदावारी नगरपालिका -५ , लेले , ललितपुर