हार्दिक निमन्त्रणा

0 Shares

ललितपुर जिल्ल बचत तथा ऋण सहकारी संघ लि. को रजत वर्ष समापन समारोह  , स्मारिका विमोचन तथा २५ र्औ वार्षिक साधारण सभा कार्यक्रम निम्न मिति, स्थान र समयमा हुन गईरहेकोले उपस्थितीको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।
मिति :- २०७६ कात्र्तिक २१ गते विहिवार
स्थान :- अशोक पार्टी प्यालेस, पाटनढोका
समय :- दिउसो ठिक १ः०० बजे

Leave a Reply