भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को १५औँ वार्षिक साधारणसभा २०७६ मंसिर २८ गते हुने

0 Shares

‘भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. , सूर्यविनायक -६ , भक्तपुरको १५औँ वार्षिक साधारणसभा २०७६ मंसिर २८ गते शनिवार विहान ८:०० बजे भक्तपुर बैंक्वेट हाकुफोहिटी , भक्तपुरमा हुने भएकोले उक्त साधारणसभामा उपस्थितिका लागि यस संघका सम्पूर्ण सदस्य संस्थाहरुका प्रतिनिधिहरुलाई अनुरोध गरिन्छ ‘ सो संघका व्यवस्थापक बालकृष्ण धोजुले सहकारी सञ्जाललाई बताउनुभयो । हालै त्यस संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजूको अध्यक्षता बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको उहाँको भनाई छ ।

 

Leave a Reply