३ वाम दलका सांस्कृतिक संगठनले गरे भारतले नेपाली भूमि मिचेर जारी गरेको नक्साको विरोध

0 Shares

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट प्रगतिशील सांस्कृतिक समाज , नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासंघ र गोपाल किराती नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट देशभक्त जनसांस्कृतिक महासंघले भारतीय एकाधिकारवादी दादागिरी तथा उसले नेपाली भूमि मिचेर जारी गरेको नयाँ नक्साको विरोध गरेका छन् । आज ती संगठनहरुले एक संयुक्त विज्ञप्ति जारी गरेर विरोध गरेका हुन् ।

Leave a Reply