जिल्ला सहकारी संघ लमिटेड , ललितपुरको अत्यन्त जरुरी सूचना !

0 Shares

जिल्ला सहकारी संघ लिमिटेड , ललितपुरको आयोजनामा तपशिलको मिति, स्थान र समयमा सिमित सिटको लागि भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयबाट जारी भएको चार्ट अफ एकाउन्ट, लेखा नीति र सहकारी लेखा प्रतिवेदन सम्बन्धी ५ दिने अभिमुखीकरण तालिमको आयोजना हुन गईरहेकोले हुँदा आफ्नो संस्थाबाट नाम दर्ता गराई सिट सुरक्षित गर्नुहुन अनुरोध गरिन्छ ।

थप जानकारीको लागि सम्पर्कः ५५२२३८१, ५५४२३१३

मिति : २०७६ मंसिर ९ गतेदेखि मंसिर १३ गतेसम्म

स्थान : जिल्ला सहकारी संघ लिमिटेड ललितपुरको तालिम हल

समय : विहान ७.०० बजे देखि ९.३० बजेसम्म

Leave a Reply