माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि. को २०औं वार्षिक साधारणसभा सम्बन्धी सूचना !

0 Shares

माउन्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि काठमाडौं को २० औ बार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा वस्ने भएको हुदाँ यहाँहरुको गरिमामय उपस्थितिको लागि सम्पूर्णमा हार्दिक अनुरोध गरिन्छ ।

कार्यक्रम ः

*********

मिति ः २०७६ मङ्सिर १४ गते, शनिवार

समय ः बिहान ठिक ९ .०० वजे ।

स्थान ः माउन्टेन फुडल्याण्ड एण्ड पार्टि प्यालेस , माउन्ट धौलागिरी सहकारी कम्प्लेक्स अन्नपूर्ण चोक, बनस्थली सानो भर्र्याङ् अन्नपूर्ण चोक रिङ्गरोड, काठमाडौं फोन ९८५१०७९८११, ९८५१२००८०७, ९८५१०६६४२२, ९८४१३१८६२२

गोविन्द प्रसाद शर्मा – अध्यक्ष, माउन्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि. काठमाडौं तथा सहकारी परिवार ।

Leave a Reply