पारिजात साकोस , कटुञ्जेले आजबाट आफ्नै ‘पारिजात भवन’बाट कारोवार शुभार्म्भ ग-यो

भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका – ५ , कटुञ्जेमा रहेको पारिजात वचत तथा ऋण सहकारी संस्था लि., ले आजबाट आफ्नै ‘पारिजात भवन’बाट सम्पूर्ण कारोवार शुभारम्भ गरेको सो संस्थाले जनाएको छ । सो नयाँ भवनमा कार्यालय व्यवस्थापनका लागि हिजो उक्त संस्था विदा गरिएको बताइएको छ ।