राष्ट्रिय सहकारी बैंक लि.को १६औँ वार्षिक साधारणसभा आज

सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंक लि.को १६औँ वार्षिक साधारणसभा आज हुदैछ । काठमाडौंको भृकुटीमण्डप परिसर , प्रदर्शनीमार्गमा विहान बजेबाट सो वार्षिक साधारणसभा हने बताइएको छ । गत वर्ष के.बी. उप्रेतीको अध्यक्षतामा उक्त बैंकको सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति चयन भएको थियो ।
सो बैंकका केन्द्रीय कार्यालय तथा ४४ वटा शाखा सञ्चालनमा छन् ।