स्वनिग: बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, ठमेल , गल्कोपाखा , काठमाडौंको २०औँ वार्षिक साधारणसभा सम्बन्धी सूचना !

( सहकारी ऐन २०४८ बमोजिम स्थापित ) दर्ता नं ४७६÷०५६
स्वनिग: बहुउद्देश्यीय सहकारी संस्था लि.,
SWONIGA MULTIPURSE CO-OPERATIVE LTD.
।। २० औं वार्षिक साधारण सभा बारे सूचना ।।
यस स्वनिग: बहुउद्देश्यीय सहकारी लि. को मिति २०७६ साल कार्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार निम्न लिखित मिति, समय र स्थानमा संस्थाको २० औं वार्षिक साधारण सभा हुने भएको हुँदा उपस्थितिको लागि सम्पूर्ण शेयर सदस्यज्यूहरुलाई यसै सूचनाद्वारा सूचित गरिन्छ ।
सभा हुने मिति, समय र स्थान :
मिति :– २०७६ साल पौष १८ गते, शुक्रबार ।
समय :– दिउँसो २ः०० बजे ।
स्थान :– नयाँ बजार मल्टिभेन्यू, काठमाण्डौं ।
थप जानकारीका लागि
कार्यालयको फोन नंं ४४१३०२६, ४४२३४५१
Email : swoniga co-operative@hotmail.com