ओभरलोडले लोडसेडिङ गर्नु परो : विद्युत प्राधिकरण

0 Shares

काठमाडौं उपत्यकामा साँझ पिक आवरमा केही दिनदेखि बढी विद्युत खपत भएकोले साझमा २/३ घण्टा लोडसेडिङ गर्नु परेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । काठमाडौंको शंखमूल क्षेत्रमा विजुलीको लाइन काट्दै गरेका नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीले काठमाडौं उपत्यकामा हुने विद्युत आपूर्ति १३ मेगावाट रहेको तर ३२ मेगावाट विजुलीको माग रहेकाले धान्न नसकेर वत्ती काट्नु परेको र यसरी बत्ती काट्दा कुनै एक स्थानमा काटिदा अर्को स्थानमा नकाटिने गरेको बताए ।

Leave a Reply