ललितपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड , लगनखेल , ललितपुरको २२औँ वार्षिक साधारणसभामा उपस्थित हुने बारे सूचना !

0 Shares

ललितपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड , लगनखेल , ललितपुरको २२औँ वार्षिक साधारणसभा निम्न मिति , समय र स्थानमा हुने भएकोले यस संस्थाका शेयर सदस्य ज्यूहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।

साधारणसभा हुने
मिति : २०७६ पुस १९ गते
समय : विहान ११:०० बजे
स्थान : काजीमान पार्टी प्यालेस , खोकना बसपार्क , ललितपुर

………..
जीतमेल महर्जन
अध्यक्ष
ललितपुर बहुद्देश्यीय सहकारी संस्था लिमिटेड

Leave a Reply