बिन्धवासिनी साकोस , बनेपा र सिर्जनशील साकोस , काठमाडौं वीच भयो एकीकरण

0 Shares

काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा मुख्य कार्यालय रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. र काठमाडौंमा रहेको सिर्जनशील बचत तथा ऋण सहकारी संस्था लि. बीच अाज एकीकरण भएको होटल सत्यम , बनेपामा घोषणा गरियो ।

एक समारोहको आयोजना गरी ती दुई संस्थाहरु वीच एकीकरण हुने सम्झौता भएको बताइएको छ । तिनीहरु वीच एकीकरण भएसगै बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि.को सेवा अब काठमाडौं उपत्यकामा समेत बिस्तार हुने भएको छ ।

Leave a Reply