चन्द्रसूर्य साकोस , सातदोबाटो , ललितपुरको ९औँ वार्षिक साधारणसभामा उपस्थित हुने बारे सूचना !

0 Shares

चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड , ललितपुर महानगरपालिका -१५ , सातदोबाटोको ९ औँ वार्षिक साधारणसभा २०७६ पुस २६ गते विहान ११:३० बजे डिलाइट पार्टी भेन्यू , महालक्ष्मीस्थान , ललितपुरमा हुने भएकोले यस संस्थाका शेयर सदस्य ज्यूहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
………..
रामशरण बस्नेत
अध्यक्ष
चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्था लि. , ललितपुर महानगरपालिका -१५ ,सातदोबाटो

Leave a Reply