ब्राइट साकोस , बागबजारको २०७६ पुस मसान्तसम्म खुद कारोवार रु. ५७ करोड ८० लाख
काठमाडौंको बागबजारमा रहेको ब्राइट बचत तथा ऋण सहकारी संस्था लि.ले २०७६ पुस मसान्तसम्म आफ्नो खुद कारोवार रु.५७ करोड ८० लाख र शुद्ध मुनाफा रु.१ करोड ४ लाख ६८ हजार रहेको जनाएको छ ।
सो संस्था बचत तथा ऋण कारोवार गनुका साथै सामाजिक उत्तरदायित्वका कार्य गर्दै निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको देखिएको छ ।
उक्त संस्थाका सदस्यद्वय सीता ढकाल र बालकुमार बास्तोला


२०७६ पुस १८ गते सम्पन्न जिल्ला सहकारी संघ लि. , काठमाडौंको २०औँ वार्षिक साधारणसभाबाट ४ वर्षे कार्यकाल रहने गरी सोही संघको उपाध्यक्ष र सचिव पदमा निर्विरोध चयन हुनु भएको थियो ।
