नयाँपाटी साकोसले गागलफेदीमा २०७६ फागुन ३ गतेबाट सदस्य सेवाकेन्द्र सञ्चालन गर्ने

0 Shares

काठमाडौंको गोकर्णेश्वर नगरपालिका -२ , नयाँपाटी चोकमा आफ्नै भवनबाट सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लि.ले काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-१, गागलफेदीमा २०७६ फागुन ३ गतेबाट सदस्य सेवाकेन्द्र सञ्चालन शुरु गर्ने भएको छ । सो दिन विहान ८ बजे उक्त संस्थाका अध्यक्ष विजयकुमार श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको सो संस्थाले जनाएको छ ।

Leave a Reply