चौतारी साकोस , भद्रवासको २५औँ वार्षिक साधारणसभा फागुन ३ गते

0 Shares


काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-३,भद्रबासमा रहेको चौतारी बचत तथा ऋण सहकारी संस्था लि.को २५औँ वार्षिक साधारणसभा २०७६ फागुन ३ गते विहान ११:०० बजे श्री व्यञजन पार्टी प्यालेस , थलीमा सम्पन्न हुने कार्यक्रम तय भएको सो संस्थाका सचिव उमेश भण्डारीले सहकारी सञ्जाललाई बताउनुभयो । त्यस अवसरमा उक्त संस्थाको रजत वर्षको स्मारिका विमोचन गरिने उहाँको भनाई छ ।

Leave a Reply