भक्तपुरका सामूहिक साकोस , समता साकोस र बुद्ध साकोस बीच एकीकरण सम्पन्न , एकीकृत संस्थाको नाम सामूहिक साकोस रहने

0 Shares

भक्तपुर मै पहिलो पटक गत पुषमा नेपाल स्तरको प्रोबेशन ब्रान्ड पाए लगत्तै सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.सँग भक्तपुर जिल्ला कै समता बचत तथा ऋण सहकारी संस्था लि.र बुद्ध बचत तथा ऋण सहकारी संस्था लि. ले हिजो एकीकरणको घोषणा गरेका छन् । एकीकृत संस्थाको नाम सामुहिक बचत तथा ऋण सहकारी संस्था लि. रहने बताइएको छ ।

Leave a Reply