जय भिमसेन साकोस , मंगलबजारको आयोजनामा आँखा शिविर सम्पन्न

0 Shares

ललितपुरको मंगलबजारमा रहेको जय भिमसेन बचत तथा ऋण सहकारी संस्था लि.को स्वास्थ्य उप-समितिको आयोजना तथा सिटी अाइ केयरको सहयाेगमा हिजो निःशुल्क अाँखा शिविर सम्पन्न भएकाे छ । सो शिवीरमा २४२ जनाको अाँखाको चेक जाँच भएको थियो ।

सो आँखा जाँचका क्रममा भेटिएका १८ जना माेतिविन्दुको विरामीको नि:शुल्क उपचार गर्नुका साथै ८० जनालाई नि:शुल्क चश्मा तथा औषधि प्रदान गरिएको सोही संस्थाले जनाएको छ ।

1 thought on “जय भिमसेन साकोस , मंगलबजारको आयोजनामा आँखा शिविर सम्पन्न

  1. जय भिमसेन बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुर नगरपालिका वडा नं ७, गाेल्मढी हुनुपर्ने हाे ।।

Leave a Reply