काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा २ दिने कर्जा जोखिम व्यवस्थापन तालिम सम्पन्न

0 Shares

काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजना र बनेपा बचत तथा ऋण सहकारी संस्था लि.को व्यवस्थापनमा २०७६ माघ २५ र २६ गते चेतना केन्द्र बनेपाको सभाहलमा २ दिवसीय “कर्जा जोखिम व्यवस्थापन” तालिम सम्पन्न भयो । सहकारी प्रशिक्षक प्रमोदकुमार घिमिरेले तालिममा सहजीकरण गर्नु भएको थियो । तालिममा आयोजक सहित काभ्रे पलाञ्चोक जिल्लामा सञ्चालनमा रहेका विभिन्न साकोसहरुबाट ३५ जनाको सहभागिता रहेको बताइएको छ ।

Leave a Reply